Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज प्रतिनिनिधि सभाको बैठक बस्दै


  • बुधबार, फाल्गुन २६ २०७७

  • आज प्रतिनिनिधि सभाको बैठक बस्दै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुर्नस्थापित गरे पछिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज १ वजे देखि सुरु हुने छ । गएको आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो । नर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij