काठमाडौं – कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएको छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सम्बैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त नियुक्त गरेकी हुन् ।
उनीहरुको आजै पद तथा गोपनियताको शपथ भइसकेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
