Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलिदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस सुरु हुने


  • आइतबार, माघ १८ २०७७

  • भोलिदेखि  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस सुरु हुने

    काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij