काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी दाहाल – नेपाल समूहको वाग्मती प्रदेश संसदिय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन । मुख्यमन्त्री डेमरमणी पौडेललाई दलको नेताबाट हटाएर शाक्यलाई नेतामा चयन गरेको हो । पौडेल विरुद्ध अविश्वास जस्ताव समेत दर्ता भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
