काठमाडौँ – प्रतिनिधि सम्मा विघटनको विरोधमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ । सभालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएत शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति देउवाले भक्तपुरको सम्मालाई सम्बोधन गर्ने छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको कार्यक्रमलाई सम्बोधन सम्बोधन गर्ने छन् ।
प्रवक्त विश्वप्रकाश शर्माले कोटेश्वरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौमा कांग्रेसले १५ ठाँउमा विरोध प्रदर्शन गर्दै छ । कांग्रेस नेताहरु जिल्ला तहमा समेत खटिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
