काठमाडौ – नेपाली कांग्रेसले सर्वदलिय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शमी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरे पछि उत्पन्न परिस्थितिका वारेमा छलफल गर्न सर्वदलिय बैठक बोलाएको कांग्रेसले जाएको छ । वैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
