Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महरा नेकपा स्थायी समिति सदस्य चयन


  • आइतबार, पुष ५ २०७७

  • महरा नेकपा स्थायी समिति सदस्य चयन

    काठमाडौ – पूर्व सभामुख कृष्णबहादुर महरा नेकपा स्थायी समिति सदस्यमा चयन भएका छन । बलात्कार मुद्धामा सफाई पाएका महरालाई आज वसेको पार्टी स्थायी कमिटी बैठकले स्थायी समिति सदस्यमा चयन गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij