Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैशाखमा मध्यावधि चुनाव गर्न प्रस्ताव


  • आइतबार, पुष ५ २०७७

  • वैशाखमा मध्यावधि चुनाव गर्न प्रस्ताव

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।
    संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।
    स्रोतका अनुसार वैशाख २३ र २९ गते निर्वाचनको मितिमा निर्वाचन गर्ने गरी तयारी रहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij