Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कम्युनिष्ट सरकारको सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भयो – देउवा


  • सोमबार, मंसिर २९ २०७७

  • कम्युनिष्ट सरकारको सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भयो – देउवा

    काठमाडौं – नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भएको बताएका छन । आज सरकार विरुद्ध गरेको प्रदर्शनमा व्यापक सहभागिता जुटे पछि उत्साहित बनेका सभापति देउवाले पार्टीलाई नविन उर्जा प्राप्त भएको बताएका छ । सोमवार साँझ विज्ञप्ती जारी गर्दै देउवाले सबै सहभागि लाई धन्यवाद दिएका छ । उनले आगामी दिनमा शसक्त ढंगवाट अघि बढ्ने उद्‌घोष गरेका छन । सरकारको काम कारवाही प्रति विरोध गर्दै कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij