Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन प्रदान


  • बिहिबार, मंसिर २५ २०७७

  • प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन प्रदान

    जनकपुरधाम – प्रदेश २ का हिरासत कक्ष र कारागारमा टेलिभिजन उपलब्ध गराइएको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशका आठ वटै जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष र सप्तरी तथा महोत्तरीको कारागारमा टेलिभजिन सेट उपलब्ध गराएको हो । टेलिभिजन सेटसँगै डिस होमको ३ महिनाको रिजार्च समेत गरिदिएको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।
    प्रदेशभित्रका हिरासत तथा कारागार कार्यालय सुधारका लागि सहयोग कार्यक्रम अन्तर्गत ३२ इन्चको टेलिभिजन प्रदान गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij