Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयबाटै हुने


  • बुधबार, मंसिर २४ २०७७

  • अब प्रेस पास र अनलाइन नविकरण  जिल्ला हुलाक कार्यालयबाटै हुने

    काठमाडौं – सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।

    मन्त्रीस्तरको मंसिर २२ गतेको निर्णयअनुसार सुचना तथा प्रशारण विभागका महानिर्देशकमा निहित उक्त अधिकार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको उल्लेख छ ।

    अव सवै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयहरुबाट प्रेस प्रतिनिधि प्रमाण पत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सेवा प्रवाह हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij