Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिवजी श्रेष्ठ वेलायत प्रहरीको याम्पशायर कन्सट्याबुलरी सल्लाहकार


  • आइतबार, मंसिर ७ २०७७

  • शिवजी श्रेष्ठ वेलायत प्रहरीको याम्पशायर कन्सट्याबुलरी सल्लाहकार

    काठमाडौं – नेपाल प्रहरीका पूर्वडिएसपी शिवजी श्रेष्ठ वेलायत प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । बेलायत बस्दै आएक श्रेष्ठलाई बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा नियुक्त गरिएको हो । बेलायतको नेपाली समुदायमा सामाजिक अभियन्ता एवं नागरिक अगुवाका रूपमा परिचित श्रेष्ठको कार्यकाल दुई वर्षको हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij