Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष रोकाया मृत भेटिए


  • शुक्रबार, मंसिर ५ २०७७

  • बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष रोकाया मृत भेटिए

    कञ्‍चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij