काठमाडौं – नेपाल प्रहरीका ३३ वरिष्ठ प्रहरी उपरिक्षक ( एसएसपी ) को सरुवा भएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अशोक शिंहको सरुवा भएको छ भने ललितपुरमा किरण वजाचार्यको सरुवा भएको छ । यो निर्णय मंसिर ७ गतेवाट लागू हुने भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
