काठमाडौ – हिन्दुहरुको महान चाढ तिहार आजवाट सुरु हुँदै छ । आज पहिलो दिन काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा कागको पुजा गरी मिठो खान दिन्छ । कागलाई खवर पुर्याउने यमदुतका रूपमा पुजा गरिन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
