Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँमा भूकम्पको धक्का महशुस


  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौँमा भूकम्पको धक्का महशुस

    काठमाडौं – मंगलवार साँफ काठमाडौमा भुकम्पको धक्का महशुस भएको छ । काठमाडौं नजिकै धादिङको छन्ने देउरालीमा केन्द्र विन्दु भएर भूकम्प गएको हो । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij