काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पदवाट राजिनामा नदिने बताएका छ । काठमाडौंमा आयोजित एक कार्यक्रमम वोल्दै प्रधानमन्त्रीले अहिले आफुले राजिनामा दिए देश वर्वाद हुने दावी गरे । असन्तुष्ट पक्षतिर लक्षित गर्दै ओलीले वाहिर के के भइरहेछ भन्ने आफुलाई थाहा नभएको बताए । पार्टी भित्र विवाद उत्कर्षमा पुगेका वेला ओलीले पदत्याग नगर्ने बताएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
