Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्यमन्त्री पौडेल सहित पत्नी, सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण


  • बिहिबार, कार्तिक ६ २०७७

  • मुख्यमन्त्री पौडेल सहित पत्नी, सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij