Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आयुर्वेद र मनमोहन लाई कोभिड अस्पतालमा स्तरोन्नती गर्ने


  • मंगलबार, असोज २७ २०७७

  • आयुर्वेद र  मनमोहन लाई कोभिड अस्पतालमा स्तरोन्नती गर्ने

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर र मनमोहन अस्पताल, दहचोकलाई कोभिड–१९ अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

    हाल दुबै स्थानमा आइसोलेसन सेन्टर छन् र लक्षण नभएका कोरोना संक्रमितलाई मात्र राख्ने गरिएको छ । मन्त्रालयको मंगलबार बसेको बैठकले लक्षण भएका संक्रमितहरुलाई राख्न मिल्ल्ने गरी स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij