Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण


  • बिहिबार, असोज २२ २०७७

  • उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण

    काठमाडौं – बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij