काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसाङ्क कोइराला गए रति अस्पताल भर्ना भएका छ । राति ज्वरो वढेपछि महामन्त्री कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो । उनलाई केहिदिन अघि कोराना संक्रमण देखिएको थियो । कोइरालाको अवस्था सामान्य छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
