Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण


  • सोमबार, भाद्र २९ २०७७

  • पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij