Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकमा पहिरो : तीनको शव फेला, १५ वेपत्ता, १० घर बगायो


  • आइतबार, भाद्र २८ २०७७

  • सिन्धुपाल्चोकमा पहिरो : तीनको शव फेला, १५ वेपत्ता, १० घर बगायो

    काठमाडौ – रातिदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पहिरोमा परि करिव १५ जना वेपत्ता छन । जिल्लाको भीरखर्कबाट सुरु भएको पहिरोले डाँडागाउँ र नागपुजेमा क्षति पुर्‍याएको छ । १० भन्दा बढी घर बगाएको छ । भीरखर्कको अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।

    तस्वीर : श्रीधर न्यौपानेको फेसबुकबाट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij