Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक तीन बजेलाई सर्‍यो


  • बिहिबार, भाद्र १८ २०७७

  • नेकपा सचिवालय बैठक तीन बजेलाई सर्‍यो

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिट पार्टी को सचिवालय बैठक अपरान्ह तीन बजे बस्ने भएको छ । आज ११ बजेका लागी बोलाइएको बैठक तीन बजेका लागी सारिएको हो । आजको बैठकमा राष्ट्रिय सभाको एक सिटमा पार्टी उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडा मध्य कसलाई लैजान भन्ने विषय र पार्टी एकताका लागी कार्यदलले बुझाएको प्रतिवेदनवारे छलफल गर्ने एजेण्डा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij