Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणबाट आमा र छोराको मृत्यु


  • आइतबार, भाद्र १४ २०७७

  • कोरोना संक्रमणबाट आमा र छोराको मृत्यु

    काठमाडौं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान – १७ का ७४ वर्षिय आमा र ६० वर्षिय सौतेनी छोरा छन । उनीहरुको ४५ मिनेटको फरकमा मृत्यु भएको हो । १० दिन देखि विरामी परेका उनीहरु भाद्र १३ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल ल्याउदा नै उनीहरुको अवस्था गम्भिर थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij