Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसइई परिक्षाको नतिजा सार्वजनिक


  • सोमबार, भाद्र १ २०७७

  • एसइई परिक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ – राष्ट्रिय परिक्षा वोर्डले यस वर्षको एसइई परिक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमवार परिक्षा वोर्डले परिक्षाफल प्रमाणिकरण गरे पछि नतिजा सार्वजनिक गरेको हो । चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो ।
    शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए । चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा प्रकाशित भएको छ । केहि अयोग्य भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij