Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाका कारण थप ८ जनाको मृत्यु


  • बुधबार, साउन २८ २०७७

  • कोरोनाका कारण थप ८ जनाको मृत्यु

    काठमाडौं – कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

    प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७८ वर्षिया महिला, धादिङका ३२ वर्षिया पुरुष, धनुषाका ७१ वर्षिया पुरुष, धनुषाकै ३५ वर्षिया महिला, सप्तरीका ७२ वर्षिया पुरुष, मोरङका ७२ वर्षिया पुरुष, कपिलबस्तुका ३२ वर्षिया पुरुष, बाराका ७५ वर्षिया पुरुष रहेका छन् ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij