Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण !


  • बिहिबार, साउन २२ २०७७

  • राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण !

    काठमाडौं – राजधानीको चुच्चेपाटीमा दुई जनामाथि ‘एसिड’ छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij