Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यरातमा आएको पहिरोमा परि एकै परिवारका पाँच वेपत्ता


  • बिहिबार, साउन १ २०७७

  • मध्यरातमा आएको पहिरोमा परि एकै परिवारका पाँच वेपत्ता

    काठमाडौ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकामा पहिरो जाँदा दुई घर बगाउदा पाँच जना वेपत्ता भएका छन । मध्य राती गेन्जिङ शेर्पाको घरमा पहिरो जाँदा उनकी आया, श्रीमती, बहिनी र छोरीहान सहित पाँच जना वेपत्ता भएका हुन । घरमूली शेर्पा काठमाडौमा बस्छन । यस अघि सिन्धुपाल्चोकको पहिरोमा परी २० जना वेपत्ता छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij