काठमाडौ – फुटको संघारमा पुगेको सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सुरु भएको छ । पार्टीलाई फुटबाट जोगाउन छलफल केन्द्रीत छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी छन । जारी सचिवालय बैठक रोकेर शिर्ष नेता विच छलफल सुरु भएको हो । छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
