काठमाडौ – आन्तरिक द्धन्दमा फसेको सत्तारुढ दल गटगत भेलामा जुटेका छन । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका भेला प्रधानमन्त्री निवास वालुवाटारमा दिनभर चल्यो भने बुधवार साँझ ५ बजे वाट झम्सीखेल स्थीत एक रेष्टुरेण्टमा अध्यक्ष पुष्पकमल दादाल, माधव कुमार नेपाल , वामदेव गौतम लगाएतका नेताहरुको भेला भएको छ । आ – आफ्नो गुटको रणनीनिति तय गर्न भेला भइरहेको छ । आपसी विवादले नेकपामा गम्भिर संकट देखा परेको छ । नेकपाको स्थायी समिति बैठक भोली पुनः सुरु हुँदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
