काठमाडौ – नेपाली कांग्रेसको महाधिवेशन तालिका हेरफेर हुने भएको छ । कार्यतालिका हेरफेर गर्न असार १६ गते केन्द्रीय समिति वैठक बोलाइएको छ । फागुन ७ देखि १० सम्म पार्टीको १४ औ महाधिवेशन गर्ने कार्यतालिका तय भएको थियो । कोलिड – १९ को कारण क्रियाशिल सदस्यता वितरण, नविकरण , तल्ला समितिहरुको अधिवेशन हुन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
