Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक सम्पन्न : लकडाउनको मोडालिटी परिवर्तन


  • बुधबार, जेष्ठ २८ २०७७

  • मन्त्रीपरिषद बैठक सम्पन्न : लकडाउनको मोडालिटी परिवर्तन

    काठमाडौँ – मन्त्रीपरिषदको बैठक सकिएको छ । बैठकले लकडाउनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ । सुरक्षा प्रबन्ध गरेर व्यवसाय संचालन गर्न दिइने भएको छ । यातायात लाई समेत खुकुलो बनाइने छ । मन्त्रीपरिषदका निर्णय भोली नियमित पत्रकार सम्मेलनमा दिइने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij