काठमाडौ – नेपाल – भारत सिमाबाट उद्धार गरी क्वाटेन्टिनमा राख्न लागिएका करिव ३ .९व्यक्ति सवार टिपर कालिकोटमा दुर्घटनामा परेको छ । ‘ना ८ ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । घरास्थलमा सुरक्षाकर्मी पुगेका छन । विस्तृत विवरण आउन बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
