Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज २ सय १३ संक्रमित थपिए, कूल संक्रमित ३ हजार ४ सय ४८


  • आइतबार, जेष्ठ २५ २०७७

  • आज २ सय १३ संक्रमित थपिए, कूल संक्रमित ३ हजार ४ सय ४८

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जना मा कोरोना संक्रमण पुटी भएको छ । विभिन्न जिल्लामा क्वारेन्टीनमा बसेकाहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कूल ३४४ ८ जनामा संक्रमण पुष्टी भएको छ । ति मध्य १३ जनाको ज्यान गइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij