Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज ३ सय ३४ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो


  • बिहिबार, जेष्ठ २२ २०७७

  • आज ३ सय ३४ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

    काठमाडौ – नेपालमा आज कोरोना भाइरसका ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ मन्त्रालयका अनुसार संक्रमण ६५ जिल्लामा फैलिएको छ । २ सय ९० जना उपचार पछि डिस्चार्ज भएका छन । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टीनमा रहेका छन । हाल सम्म संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij