काठमाडौ – आज काठमाडौमा तीन जनामा कोटोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन मध्य एक काठमाडौ मेडिकल कलेजका हुन भने दुई टोखा नगरपालिकाका हुन । टोखाका दुवै २७ वर्षिय युवती हुन । पछिल्लो २४ घण्टामा मुलुक भर २ सय १ जना कोरोना संक्रमित थपिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
