काठमाडौ – कोरोना संक्रमित भएर पनि सामान्य अवस्थामा रहेकाहरुले अव घरमै आइसोलेसनमा वस्न पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको नयाँ मापदण्ड अनुसार लक्ष्यण नदेखिएका, हल्का, मध्यम, गम्भिर र नाजुक गरी वर्गीकरण गरिएको छ । ति मध्य लक्ष्यण नदेखिएका र हल्का लक्ष्यण देखिएकाहरु घरमा नै वस्न पाउने छन । उनीहरुले सर्त भने पालना गर्नु पर्ने छ ।
कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका
COVID-19 Cases Isolation Management Guidelines
(स्वीकृत भिभत: 2077/02/20)
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
https://drive.google.com/file/d/1LzwA6GWGS__FrF5jVe3efcY2sR8SyJ5p/view
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
