Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवाट पाँचौं व्यक्तिको मृत्यु !


  • बुधबार, जेष्ठ १४ २०७७

  • कोरोना संक्रमणवाट पाँचौं व्यक्तिको मृत्यु !

    काठमाडौ – कोरोनाका कारण अर्का एक व्यक्तिको निधन भएको छ । ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ ।
    ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको हो । उनी ५६ वर्षका थिए । उनी कलेजो सम्बन्धी रोगको उपचार गराइरहेका थिए । मृत्यु वारे सरकारले आधिकारीक पुष्टी गर्न बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij