काठमाडौ – झापामा वुधवार १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कचनकवल मा १५ र गौरादहमा दुई जनामा संक्रमण देखिएको हो । आज थपिएका सहित झापामा ५४ जना संक्रमित भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
