काठमाडौं – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा १७ मध्य १५ जना झापाका छन , अरू धनकुटा र सुनसरीका हुन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । पछिल्ला दिनमा संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
