Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज २४ जनामा कोरोना पुष्टी, कूल संक्रमित संख्या २ सय ४३ पुग्यो


  • बुधबार, बैशाख ३१ २०७७

  • आज २४ जनामा कोरोना पुष्टी, कूल संक्रमित संख्या २ सय ४३ पुग्यो

    काठमाडौ – आज थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २२ देखी ७४ बर्ष उमेर समूहका व्यक्तिहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह- प्रवक्ता डा सतिस कुमार अधिकारीले जानकारी दिए । यो संगै कूल संक्रमितको संख्या २ सय २ सय ४३ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij