Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज ५७ जना कोरोना संक्रमित थपिए, कूल संख्या १ सय ९१


  • मंगलबार, बैशाख ३० २०७७

  • आज ५७ जना कोरोना संक्रमित थपिए, कूल संख्या १ सय ९१

    काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
    थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।नेपालमा कूल कोरोना संक्रमित १ सय ९१ पुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij