काठमाडौ – नेपालमा दुई महिने शिसु सहित थप १७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमित ६ ६ वर्षका समेत छन ।स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुष्टी गरेको छ । संक्रमित पर्साका रहेका छन ।आज थपिए संगै नेपालमा कूल संक्रमितको संख्या ९९ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
