Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लकडाउन जेठ ५ गतेसम्म निरन्तर


  • बुधबार, बैशाख २४ २०७७

  • लकडाउन जेठ ५ गतेसम्म निरन्तर

    काठमाडौं । सरकारले थप दश दिन लकडाउन लम्व्याउने निर्णय गरेको छ । भेली २५ गतेसम्मका लागि घोषित लकडाउन अब जेठ ५ गतेसम्म निरन्तर चल्ने मन्त्रीपरिषद्को बुधबारको बैठकले निर्णय गरेको हो ।

    मंगलबार बसेको कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

    तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij