Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुलीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, विहानदेखी वीपी राजमार्ग अवरूद्ध


  • सोमबार, फाल्गुन १२ २०७६

  • सिन्धुलीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु,  विहानदेखी वीपी राजमार्ग अवरूद्ध

    काठमाडौंं– सिन्धुलीको गोलन्जोर गाँउपालिका ७ – पलाँसेस्थित वीपी राजमार्गमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान साढे सात बजे गाडीले पैदलयात्री स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थमै मृत्यु भएको हो।
    गाडीले श्रेष्ठलाई ठक्कर दिएर भागेपछि आफन्तहरूले राजमार्ग बिहानदेखि अवरूद्ध गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij