Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसएसपी सौरभ राणा यौन दुर्व्यवहारको आरोपमा निलम्बित


  • शुक्रबार, माघ १७ २०७६

  • एसएसपी सौरभ राणा यौन दुर्व्यवहारको आरोपमा  निलम्बित

    काठमाडौं – गृह मन्त्रालयले यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ ।
    सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरेको गृहप्रवक्ता केदारनाथ शर्माले बताए ।

    संघीय प्रहरी एकाइ धरानमा कार्यरत राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । ती महिलाले कात्तिकमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij