Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सनराइज बैंक र भ्याली एक्सप्रेस रेस्टुरेन्ट विच सहकार्य


  • शुक्रबार, माघ ३ २०७६

  • सनराइज बैंक र भ्याली एक्सप्रेस  रेस्टुरेन्ट विच सहकार्य

    काठमाडौं– सनराइज बैंकले भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ ।

    यस योजनाअन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    उल्लेखित योजनाअनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij