Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मालपोत कार्यालय साँखुका नायव सुब्बा घुससहित पक्राउ


  • मंगलबार, पुष २२ २०७६

  • मालपोत कार्यालय साँखुका नायव सुब्बा घुससहित  पक्राउ

    काठमाडौं – काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल घुस रकमसहित पक्राउ परेका छन् ।

    लेखापढी ब्यवसायी श्रीराम सापकोटा सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij