Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश


  • सोमबार, पुष १४ २०७६

  • बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उपे्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंसिर १६ गते पक्राउ परेका थिए । सिद्धबाबाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij